तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना
रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा मेलमिलाप केन्द्रको स्थापना भएको छ । नगरपालिकाको इतिहाँसमानै पहिलो पटक स्थापना भएको मेलमिलाप केन्द्रको तारकेश्वर नरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आज सुभारम्भ गुर्नभयो । नगरपालिकाको वडा नं १,२ र ३ मा आज नगरप्रमुख र … Continue reading तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed