बझाङमा उत्साहपूर्वक मतदान हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

बझाङ,  प्रदेशसभा-१ मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।  निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

Array