प्रतिनिधिसभाको बैठक स्थगन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ असार २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौँ ,  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सार्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array