क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौँ,  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।  लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array