पूर्व पश्चिम राजमार्ग : दाउन्ने खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा समेत रोक
नवलपरासी,पश्चिम् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी…
सुनकोशी नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध
खोटाङ। सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय…
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ। अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ…
इजरायल र इरानबाट नेपालीहरूको उद्धारको तयारीमा छौँ: परराष्ट्रमन्त्री
काठमाडौँ I परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार…
यस वर्षको मनसुन आजदेखि देशभर सक्रिय रहने : मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम…
नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति सरकारको शून्य सहनशीलताको नीति छ : मन्त्री शरत सिंह
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी नेपाली श्रमिकमाथि…
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने तयारी
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई…
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्रीबाट आज उद्घाटन हुँदै
काठमाडौँ, उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’…
विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा…
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फर्छ्यौट कार्यहरू प्रशासन कार्यालयबाटै सञ्चालन गरिने
सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले अब जिल्लाभित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी…
