हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने व्यक्ती पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, उपर्युक्त सम्बन्धमा काठमाण्डौको बिभिन्न स्थानमा केहि व्यक्तीहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमती नलिइ अवैध रुपमा हुण्डी कारोबार गरी नेपाल राष्ट्र बैंक ऐन,२०५८ अन्तर्गतको कसूर गरेको भन्ने सूचनाको आधारमा यस ब्यूरोबाट खटि गएको प्रहरी टोलीले मिति २०८०र०८र०६ गते अ।१३स्०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। २८ बागबजार स्थित रुपेश श्रेष्ठको घरमा निजलाई फेला पारी निजले प्रयोग गरेका मोबाईलहरु चेक जाँच गर्दा नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम ऋबकजब्उउ जस्ता ःयदष्भि ब्उउक प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेकोले निजको घर समेत खानतलासी गर्दा नेपाली रु। ८९,६९,०००र( ९ उनान्नब्बे लाख उनान्सत्तरी हजार मात्र० र ग्क्म् ७०२६र( ९सात हजार छब्बिस मात्र०, को ने।रु। ९३३८२५ र( ९नौ लाख तेत्तिस हजार आठसय पच्चिस मात्र ० समेत गरि जम्मा रु।९९०२८२५।– ९ उनान्सय लाख, दुई हजार आठसय पच्चिस मात्र० फेला पारी कानून बमोजिम बरामद गरी निजलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य जारि रहेको ।

प्रतिक्रिया दिनुहोस्

Array