तारकेश्वरको एन्जल्स् हार्ट नेशनल स्कुल का छात्र खत्री ACC UNDER-19 ASIA CUP 2024 खेलनको लागि राष्ट्रिय टिममा छनौट

Sagarmatha Post
Sagarmatha Post १ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

UAE मा हुने ACC UNDER-19 ASIA CUP 2024 खेलनको लागि एन्जल्स् हार्ट नेशनल स्कुल तथा एन्जल्स् किड्स् तारकेशवर ०९, ईन्द्रेणी पुल, मनमैजु, काठमाण्डौं कक्षा १० मा अध्यनरत छात्र युवराज खत्रि नेपाल टिममा पर्न सफल भएका छन् । प्रदेश स्तरीय प्रतिस्प्रर्धामा आफुलाई NOT OUT कायम गर्दै PLAYER OF THE MATCH हातपार्दै आफनो TEAM लाई बिजयी बनाउन समेत युवराजले मुख्य भुमिका खेलेक थिए । ACC UNDER-19 ASIA CUP 2024 Nov 29 to December 8  सम्म UAE हुन गईरहेको छ उतm खेलमा नेपालको तर्फ देखि युवराज खत्रि सहितको नेपाल टिमले सहभागिता जनाउने छ। युवराज खत्रि खेलकुदसंगै अध्यनमा पनि उत्कृष्ट रहेका छन्

May be an image of 2 people and text

May be an image of 1 person, playing football and text

May be an image of 13 people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्