तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको कबडी खेल सुरु, शिक्षा शाखा प्रमुख खड्काद्धारा खेलको सुभारम्भ

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको कवडी खेल आज देखि सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्र्स स्पोर्टस एकेडेमीमा भर्खर कवडी खेल सुरु भएको हो । खेलको तारकेश्वर नगरपालिकाका शिक्ष शाखा प्रमुख विर बहादुर खड्काले सुभारम्भ गर्नुभयो ।
कबडी खेल अन्तर्गत छात्र तर्फ आज तिनवटा खेल हुनेछ । पहिलो खेल गिनिज पब्लीक स्कुल र साडला बालकुमारी मा.वि, दोश्रो खेल काभ्रेस्थली मा.वि र मानसिंह धर्म मा.वि र तेश्रो खेल नेपाल राष्ट्रिय मा.वि र रोजमेरी आइडल बोडीड स्कुल बिच हुने कबडी खेलका संयोजक एवं तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य हरिकृष्ण अर्यालले जानकारी दिनुभयो ।

May be an image of 9 people and text

May be an image of 7 people and text

dfdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्