नेपाल आयल निगमले बढाएयो डिजल तथा मट्टीतेलको मुल्य

Sagarmatha Post
Sagarmatha Post १ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । निगमको शुक्रबार  बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।  निगमले बढेको मुल्य राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ । निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ

 

।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्