संविधान दिवसको अवसरमा कालिदेवी उच्च मावि काभ्रेस्थलीमा सरसफाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली  स्थीत शान्ति धामको काँखमा रहेको कालिदेवी उच्च माध्यामीक विद्यालयले संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयको प्राङगण र वरपर गरिएको सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधीकारी र विद्यालयका स्टाफहरुको उपस्थीति रहेको थियो ।

No description available.
सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद अधिकारी, प्रधानाध्यापक कृष्णप्रसाद ओझा, व्यवस्थापन समितिका सदस्यद्धय राजाराम सापकोटा र मिना रिजाल लगायतको उपस्थीति रहेको थियो ।

No description available.
कार्य व्यस्थताले सरसफाइ कार्यक्रमा सहभागी हुन नसक्नु भएका वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सुभकामना व्यक्त गर्नुभएको ।

प्रतिक्रिया दिनुहोस्

Array