सडक विभागका ईन्जिनियर प्रमोद खतिवडाको ‘प्रेम कहानी’ सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीत सार्वजनिक गरेका छन् ।

चर्चित गायक तथा सफल संगितकार सबिन लिम्बुको स्वर तथा संगित रहेको यो गीतको शब्दमा मायाको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै अडियो सार्वजनिक गरिएको उक्त गीत आफ्नो अन्य गीतहरुको तुलनामा उत्कृष्ट बनेको गीतकार ई. खतिवडाले उल्लेख गरेका छन् । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत खतिवडाले गरेका छन् ।

अडियो सुन्नुहोस्

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array