नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार   

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

झापा , नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार   झापा जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले भाद्र २२ गते सकुशल उद्धार गरेको छ ।   ईलाम जिल्लाको रोङ्ग गाउँपालिका ६ बस्ने ४० बर्षिया सोमा तामाङ्ग सो  नदिमा हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो  । उनलाई आफन्तको जिम्मा लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array