मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ भाद्र २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा अहिले सुरु भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनसँग केन्द्रित भएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array