सहाकारी ठगी प्रकरणको आरोपमा म्याग्दी जिससका प्रमुख पक्राउ

Sagarmatha Post
Sagarmatha Post २० माघ २०८१, आईतवार
0 Min Read
Aa

म्याग्दी, सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलनको आरोप छ।उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्