क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार 0 Min Read Aa काठमाडौँ, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । प्रतिक्रिया दिनुहोस् Array सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार SearchSearch ताजा अपडेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु, चारजना नियन्त्रणमा चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र सहकारीमा बिकृतिको यो हद, श्रीमान अध्यक्ष, जग्गा र कम्पनीमा श्रीमतीको हालीमुहाली सरकारको गजबको आयोजना, चार वर्षदेखि विनियोजित पुँजीगत एक रुपियाँ पनि खर्च हुन, चालु खर्च एक रुपयाँ पनि बच्दैन
प्रतिक्रिया दिनुहोस्