प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभाबित क्षेत्र प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ कार्तिक २०८०, शनिबार
0 Min Read
Aa

काठमाण्डौं । गएरातीको भुकम्पबाट प्रभावीतहरुको उद्दार, खोज र राहतका लागि स्वयं प्रधानमन्त्री पुष्प कमल दाहाल नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभाबित क्षेत्रमा जानु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड केहि बेर अघि मात्र काठमाण्डौंबाट टोली सहित प्रस्थान गर्नुभएको हो ।

May be an image of 3 people and helicopter

प्रतिक्रिया दिनुहोस्

Array