भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa
रसुवा, “भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ” जिल्ला रसुवाको केरुङ नाका हुदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेशको गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको विशेष अनुसन्धान टोलीले मिति २०८०/१२/१२ गते साँझको बजेको समयमा का.जि. का.म.न.पा. वडा न १८ नरदेवीबाट भन्सार छलि चोरी पौठारी गरी ल्याईएको पहेलो रंगको धातुको टुक्रा १ थान (अन्दाजी १२८.७ ग्राम) बजार भाउ अनुसार प्रति १० ग्राम को मुल्य रु १,०८,६२५/- अनुसार जम्मा १३,९१,१६०/- पर्ने बरामद गरी निम्न मानिसहरु लाई पक्राउ गरी मिति २०८०/१२/१३ गते आवश्यक अनुसन्धान तथा कारबाहीको लागी त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर ,काठमाण्डौ पठाईएको ।
May be an image of ticket stub and text that says 'Press Release काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौं Kathmandu Investigation offic kathmandu "भन्सार छलि ल्याईएको सुन सहित मानिस पक्राउ घटना विवरण: जिल्ला रसुवाको हुदै कार्यालयबाट खटीएको अनुसन्धान टोलीले मेति नरदेवीबाट छलि पौठारी ल्याईएको अनुसार ग्राम मुल्य ,०८,६२५/- मिति २०८०/१२/१३ गते आवश्यक अनुसन्धान ,काठमाण्डौ पठाईएको| गोप्य सूचनाको आधारमा यस का.म.न.पा. तस्करी गरी साँझको धातुको (अन्दाजी १३,९१,१६०/ बरामद मानिसहरु कारबाहीको लागी त्रिभुवन अन्तराट्रिय बिमानस्थल कार्यालय गौचर पक्राउ व्यक्ति सुदिप उमेर: बर्ष ठेगाना जिल्ला सुनसरी ईटहरी उ.मा.न.पा.वडान११ लामा बर्ष ठेगाना: जिल्ला गोरखा चुमनुब्री गा.पा. २०८०१२1१४गते प्रवक्ता/सूचना चना अधिकृत नकुल पोखरेल (प्रहरी उपरीक्षक) सम्पर्कनं. ९८५१२८००१३'

प्रतिक्रिया दिनुहोस्

Array