सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ चैत्र २०८०, सोमबार
1 Min Read
Aa
काठमाडौँ । जिल्ला प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालीका वडा नं.०३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दामा फरार रहेका ललितपुर जिल्ला गोटीखेल गा.बि.स. हाल महांकाल गा.पा.वडा नं.०३ बस्ने प्रतिवादी (चालक) सरोज घलेको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।१२।१८ गते अ.१९:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. १७ ग्वार्कोबाट पक्राउ गरी निज सरोज घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, प्युठान पठाईएको ।May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array