बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० चैत्र २०८०, मंगलवार
0 Min Read
Aa
काठमाडौ,  बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात बिदेश नपठाई आफुहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश पठाउने भनी ठगी गरेको निम्न व्यक्तिहरुलाई काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८०।१२।१९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
May be an illustration of ticket stub, blueprint and text

प्रतिक्रिया दिनुहोस्

Array