नेपाल प्रहरीको १९ इन्सपेक्टर डिएसपी बढुवामा सिफारीस, को को परे सिफारीसमा ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ चैत्र २०८०, बुधबार
0 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाल प्रहरीको १९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारीस भएका छन् । नेपाल प्रहरीको बढुवा समितिले केहि बेर अघि १९ इन्स्पेक्टरहरुलाई डिएसपी बढुवाको लागि सिफारीस गरेको हो ।
को को परे बढुवा सिफारीसमा ?

No description available.

No description available.

djd

प्रतिक्रिया दिनुहोस्

Array