तारकेश्वरका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जिल्ला आयुर्वैद स्वास्थ्य केन्द्र काठमाण्डौंको आयोजनामा तारकेश्वर नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत ………. मा शुक्रबार आयोजीत कार्यक्रममा तारकेश्वरको वडा नं ९,१० र ११ का ६५ जना महिला स्वास्थ्य स्वयम सेवीकाहरुको उपस्थीति रहेको थियो ।
जिल्ला आयुर्वेद केन्द्र काठमाण्डौंका प्रमुख डा. पुनम नेपालले स्वयमसेवीकाहरुलाई आयुर्वेद शिक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । रोगको मुख्य कारण खानपान र जीवन शैली रहेको बताँउदै डा. नेपालले रोगबाट बच्न खानपान र जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने सो अवसरमा बताउनुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद केन्द्र काठमाण्डौंका बरिष्ठ बैध विश्वराज घिमिरे, सह लेखापाल अर्जुन खत्री, नागरिक आयोग्य केन्द्र तारकेश्वरकी प्रमुख दिव्या आचार्य, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ की प्रमुख सुमित्रा उपाध्याय लगायको उपस्थीति रहेको थियो ।

May be an image of 8 people and text

May be an image of 15 people, people performing martial arts and hospital

May be an image of 2 people and hospital

May be an image of 6 people and temple

fgfg

प्रतिक्रिया दिनुहोस्

Array