भिसा अबधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी नागरिकहरू पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०८०, आईतवार
0 Min Read
Aa
काठमाडौं,  बंगलादेशी नागरीकहरू बिभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनीरूपले बसोबास गर्नुको साथै शंकास्पद गतिबिधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष टोलिले मिति २०८०।१२।२३ गते काठमाण्डौको सोह्रखुट्टे तथा ठमेल एरियाबाट भिषा अवधी समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका बंगलादेशी नागरीकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको ।May be an image of ticket stub, blueprint and text

प्रतिक्रिया दिनुहोस्

Array