पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ को जित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१  ले जितेको हो । पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो ।दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array