काठमाडौँ । Betting Application मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न Online game हरु अन्तर्गत ८ भन्दा बढी Betting Site हरुको प्रयोग गरी भारतीय Betting खेल्ने Agent हरुसंग WhatsApp मार्फत सम्पर्क गरी Online / Offline Gaming खेलाई हारजित भएको Betting Amount भारतको बिभिन्न बैंक खाताबाट नै Deposit/Withdraw गरी अनलाईन जुवा खेल्ने खेलाउने कार्य भैरहेको भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको टोली तथा जिल्ला प्रहरी परिसर ललितपुर र मातहत समेतको समन्वयमा जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. २ सानेपा स्थित २ वटा घर भाडामा लिई व्यवसायिक तवरले अनलाईन जुवा खेल्ने / खेलाउने कार्यमा संलग्न १० भारतीय र १४ जना नेपाली नागरिक सहित जम्मा २४ जनालाई मिति २०८१।१०।१९ गते निम्न बमोजिमको दशी र मानिसहरुलाई पक्राउ गरी बरामदी ल्यापटप तथा मोबाईलको प्रारम्भिक अनुसन्धान गर्दा रु. 3,04,73,56,612।– (तिन अर्ब चार करोड त्रिहत्तर लाख छपन्न हजार छ सय बाह्र रुपैया) बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको हुँदा निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समे




प्रतिक्रिया दिनुहोस्