काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना : २० जना भन्दा बढी घाइते

Sagarmatha Post
Sagarmatha Post ५ आश्विन २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं, काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्