मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

Sagarmatha Post
Sagarmatha Post ५ आश्विन २०८२, आईतवार
0 Min Read
Aa

शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार केहि बेरअघि तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडक एकतर्फी सुचारु भएको हो । शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्