Sagarmatha Post

Follow:
2892 लेखहरू

आज तिहार पर्वको एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका

काठमाडौं ।  आज तिहार पर्व अन्तर्गत ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको…

Sagarmatha Post :: Sagarmatha Post ३ कार्तिक २०८२, सोमबार

अनियमितता गरेको आरोपमा तत्कालीन महानिर्देशक सहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअनियमितता गरेको आरोपमा तत्कालीन महानिर्देशकएवं पुर्व सचिव…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

गृह मन्त्रालयद्वारा शान्तिसुरक्षा कायम गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह,…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ।स्वास्थ्य…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

पाकिस्तान र अफगानिस्तान युद्धविराम गर्न सहमति

इस्लामाबाद । पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

विशेष महाधिवेशन बारे षडयन्त्र नगर्न कांग्रेस संस्थापन पक्षलाई चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

आज कार्तिक कृष्ण त्रयोदशी : यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व…

Sagarmatha Post :: Sagarmatha Post २ कार्तिक २०८२, आईतवार

काठमाडौँमा पाँच मुख्य क्षेत्रमा थप दुई महिना प्रदर्शन गर्न प्रतिबन्ध

काठमाडौं । काठमाडौंका मुख्य पाँच क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका…

Sagarmatha Post :: Sagarmatha Post १ कार्तिक २०८२, शनिबार

भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ…

Sagarmatha Post :: Sagarmatha Post १ कार्तिक २०८२, शनिबार

राति ९ बजेपछि काठमाडौंमा देउसी भैलो खेल्न नपाइने

काठमाडौँ, जिल्ला प्रशासकाठमाडौँन कार्यालय ले दीपावलीको अवसरमा कानुनद्वारा बर्जित गतिविधि नगर्न/नगराउन आग्रह…

Sagarmatha Post :: Sagarmatha Post १ कार्तिक २०८२, शनिबार