धर्म/संस्कृति
May 14, 2019
आज बैशाख महिनाको अन्तीम दिन, मिति २०७६ बैशाख ३१ गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । बैशाख ३१ ।विक्रम संवत २०७६ साल बैशाख ३१ गते मंगलवार तदनुसार २०१९ मे १४ तारिख वैशाख शुक्ल पक्ष दशमी तिथि विहान ११ । ५७ उप्रान्त एकादशी तिथि पूर्वफाल्गुनि नक्षत्र विहान ८ । ११ उप्रान्त हस्ता नक्षत्र हर्षण योग राति १ । ५३ उप्रान्त बज्र योग वणिज करण आनन्दादि योगमा धुम्र योग चन्द्रमा सिंह रासिमा दिउसो १ । ४७ सम्म उप्रान्त कन्या रासिमा रोग बेला विहान ६ । ४८ सम्म आज चन्द्रमा पूर्वहुदै दक्षणमा जाने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्य भएमा केहि केहि पूर्व गएरगर्नु राम्रो । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल हुने भएकोले भगवान भोले नाथलाइ स्मरण गर्दै यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवौद्धिकता बढ्नेर सैंक्षिक काममा सुधार आउने भएपनि दिउसो परिश्रम गरेर असफलभै मन खिन्न हुनेछ । शत्रु सकृय हुने आफ्नो मनोबल घट्ने समयमा निर्णय नहुदा काम नबन्ने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबौध्दिक कार्यले सहि बाटो लिंदा मित्रहरुको सहयोग पाउनेछ परिवार बाट उचित सहयोग पनि मिल्ने र आफुले गरेका प्रायसले प्रयाप्त लाभ उठाउन सकिने छ पढाइमा सफल हुने योग
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहान पराक्र बढ्नुहो साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग अरुले प्रसम्सा गर्ने भएकोले मनोबल बढ्नेछ मित्रको सहयोगमा धन पद लाभ हुन सक्नेछ
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान वोलिको प्रभाव वढ्नेछ धन लाभ र पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम विहानै गर्नुहोला घरेलु काममा रुचि र खुसि बढने छ 
 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान मनोवल बढ्नुको साथै शुभ समाचार आउने धेरै काम बन्ने योग शुभ खवर सुन्न पाइने बोलिको प्रभाव राम्रो भयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने छ
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान खर्च बढ्ने विवाद बढ्ने र चिन्ता बढ्ने योग भएपनि दिउसो महत्व पूर्ण भेट घाटले मनोवल बढने काममा सुधार आउने र मनमा खुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने योग 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान धनलाभ हुनुको साथै मनोवल बढ्ने यो भएपनि दिउसो गलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम दिउसो नगर्नुहोला 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornभाग्यले साथ नदिदा आलश्यता र उदासिन्ता बढ्ने कामको असफलता मनमा चिन्ता बढाउनेछ ठूलै प्रयासमा ठूलै काम सफल हुने देखिदैन कुरा काट्नेहरु सकृय हुने भएकोले अघि बढन सकिनेछैन 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान यात्रा र व्यपार वैदेशिक कार्यमा लाभ मिल्ने योग भएपनि दिउसो अनायास स्वस्थ विग्रनाले मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ गरेका काममा अवरोध आउनेछ 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धनलाभ पनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video