असार २० सम्ममा बिल भुक्तानीको पेश गर्न तारकेश्वर नगरपालिकाको आग्रह

Sagarmatha Post
Sagarmatha Post १५ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाले तारकेश्वर नगरपालिका भित्र संचालीत योजना तथा कार्यक्रमहरुको असार २० गते भित्रमा भुक्तानीका लागि फायल पेश गर्न आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वर राज आचार्यले एक सुचना प्रकाशीत गरी चालु प्रकृतिको खर्चहरुको बिल असार १८ भित्र र पुंजीगत खर्चको हकमा असार २० भित्रमा विल पेश गर्न आग्रह गरिएको छ ।
सुचना अनुरुप समयमानै फायल नआईपुगेमा त्यसको जिम्मेवारी नगरपालिका नहुने उल्लेख गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्