आज नेप्से १०२ अंकले बढेपछि कारोबार शुरू भएको ३ मिनेटमै कारोबार बन्द

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८२, बिहीबार
0 Min Read
Aa

नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएपछि लगातार घटिरहेको नेप्से आज बढेको छ । साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्