सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

Sagarmatha Post
Sagarmatha Post १२ कार्तिक २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज (बुधबार) अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, सगरमाथा आधार शिविर नजिकै लोबुचे क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा केवल चालक मात्रै सवार थिए । चालक सकुशल रहेका छन् भने जहाजमा क्षति भएको प्रहरीले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्