धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष यादवको गोली हानी हत्या

Sagarmatha Post
Sagarmatha Post २९ कार्तिक २०८२, शनिबार
0 Min Read
Aa

धनुषा,  धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ । शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्