मतदाता नामावलीमा नाम लेखाउने समय आज सकिँदै

Sagarmatha Post
Sagarmatha Post ५ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa
काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेकाे आगामी निर्वाचन (फागुन २१ ) का लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समयसीमा आज समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार आज कार्यालय समयभित्र मात्र नाम दर्ता गर्न सकिनेछ।आयोगले सुरुमा कात्तिक ३० गतेसम्म समय निर्धारण गरेको थियो। तर पछि ५ दिन थपेर समयसीमा मंसिर ५ सम्म पुर्‍याइएको थियो। थपिएको समय पनिआजबाटै सकिन लागेकाे हाे । यस अवधिमा ७ लाख बढी नयाँ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्