आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउनेछन्। निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। ‘निर्वाचन प्रयोजनका लागि हिजो (सोमबार) बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’,
निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र


प्रतिक्रिया दिनुहोस्