एमालेद्वारा प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

Sagarmatha Post
Sagarmatha Post ९ मंसिर २०८२, मंगलवार
0 Min Read
Aa

काठमाण्डौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ। ‘असंवैधानिक’ रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन लिएर एमाले अदालत गएको हो । एमाले विघटित संसदीय दलका तर्फबाट मंगलबार (मंसिर ९) सर्वोच्चमा रिट पेस गरिएको नेता महेश बर्तौलाले जानकारी दिए । एमाले विघटित संसदीय दलको बैठकबाट रिट लिएर जाने जिम्मेवारी दलका तत्कालीन प्रमुख सचेतक महेश बर्ताैला र सचेतक सुनिता बराललाई दिइएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्