काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो । सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स
ब्यूरोमा सरुवा भएको छ । 



सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा


प्रतिक्रिया दिनुहोस्