नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनबाट १९ जना पदाधिकारी निर्वाचित

Sagarmatha Post
Sagarmatha Post ३ पुष २०८२, बिहीबार
1 Min Read
Aa

नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनबाट १९ जना पदाधिकारी निर्वाचित भएका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएकोमा पदाधिकारीमा १९ मध्ये २ जना मात्र पोखरेल पक्षका विजयी भएका छन् । जसमा उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । त्यस्तै एमालेको पदाधिकारीमा एक मात्र महिला पदमाकुमारी अर्याल सचिवमा विजयी भएकी छन् ।

एमालेको नवनिर्वाचित पदाधिकारी:

अध्यक्ष: 

केपी शर्मा ओली

उपाध्यक्ष: 

पृथ्वीसुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिव

लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव

महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल,
राजन भट्टराई
भानुभक्त ढकाल

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्