आज (सोमबार) समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन

Sagarmatha Post
Sagarmatha Post १४ पुष २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ।निर्वाचन आयोगले तोकेअनुसार दलहरूले सोमबार कार्यालय समयभित्र आफ्नो समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि दलहरूलेसमानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सुरु गरेका थिए भने केही दलहरूले आइतबारै पेस गरिसकेका थिए।निर्वाचन आयोगले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने तय गरेको छ र त्यसका लागि तयारी तीव्र पारिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्