काँग्रेसको समानुपातिक सूची टुंगियो, दर्ता गर्न नेताहरु आयोगमा

Sagarmatha Post
Sagarmatha Post १४ पुष २०८२, सोमबार
0 Min Read
Aa

नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । पार्टी कार्यालयमा बैठक सकेपछि कांग्रेसका नेताहरू समानुपातिकको सूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् । काँग्रेसका नेता मीनबहादुर विश्वकर्मा, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेताहरु आयोग पुगेका हुन् । नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची पारित गरेको थियो। आयोगले आजसम्मका लागि समानुपतिको बन्द सूची पेश गर्न समयसीमा तोकेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्