संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post २८ पुष २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्