नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् ।विभिन्न १७ भन्दा बढी दल र समुह मिलेर बनेको नेकपाले आफ्न दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गराउन लागेको हो । काठमाडौँ उपत्यका रहेकाले दिउँसो साढे १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालय
नेकपाका दुई हजार ४९९ केन्द्रीय सदस्यले आज शपथ लिदै


प्रतिक्रिया दिनुहोस्