भाईलाई उम्मेद्धवार बनाएर पूर्णबहादुर खड्का काँग्रेसको विशेष महाधिवेशन बिरुद्धको रिटको सुनुवाईका लागि सर्वोच्चमा

Sagarmatha Post
Sagarmatha Post ६ माघ २०८२, मंगलवार
0 Min Read
Aa

सुर्खेत । कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा उनका भाइ विष्णु खड्का उम्मेदवार बनेका छन् । पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा को उम्मेदवार बन्ने अन्योल थियो ।
अन्तिममा खड्काका भाइ विष्णुले नै टिकट प्राप्त गरेको बताइएको छ । विष्णु कांग्रेसका जिल्ला उपसभापति हुन् । उनी व्यवसायी समेत हुन् ।

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्