स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासँग अदालतले ५ लाख धरौटी माग

Sagarmatha Post
Sagarmatha Post ७ माघ २०८२, बुधबार
0 Min Read
Aa

स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग अदालतले ५ लाख धरौटी माग गरेको छ।विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा उनले भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्