कक्षा १० को परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरू हुने भएको छ। परीक्षा बोर्डको शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ। परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ। 
कक्षा १० को परीक्षा एसइई चैत १९ गतेदेखि सुरू हुने


प्रतिक्रिया दिनुहोस्