प्रधानमन्त्री हनुमानढोका दरबारमा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण कार्यक्रममा सहभागी

Sagarmatha Post
Sagarmatha Post ९ माघ २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज हनुमानढोका दरबारमा श्रीपञ्चमीको अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागी हुनुभएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विभिन्न संवैधानिक निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा परम्परागत रीति–रिवाज अनुसार वसन्त श्रवण कार्यक्रम सञ्चालन गरिएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्