प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट

Sagarmatha Post
Sagarmatha Post १४ माघ २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार बिहान ९:५० बजे काठमाडौंमा अवतरण गर्ने तय गरिएको उडान, कमजोर भिजिबिलिटीका कारण डाइभर्ट गर्नुपरेको हो। हाल विमानस्थलमा उडान र अवतरण सामान्य अवस्थामा भए पनि उडान चाप बढेको जनाइएको छ। डाइभर्ट भएको एयर इन्डियाको जहाज अहिले काठमाडौंमा अवतरणको तयारी गर्दै आएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्