कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

Sagarmatha Post
Sagarmatha Post ११ बैशाख २०८३, शुक्रबार
0 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्