काठमाडौँ । मन्त्रिपरिषदकाे आज बसेको बैठकले आर्थिक बर्ष ०८३/०८४का लागी सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।सङ्घीय संसदको दुवै सदनको आज अपरान्ह ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ ।
सरकारको नीति तथा कार्यक्रम स्वीकृत


प्रतिक्रिया दिनुहोस्