प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै

Sagarmatha Post
Sagarmatha Post २९ श्रावण २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुुभयो । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कनुभएको हो । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्