प्रतिकुल बकपत्र गरेको आरोपमा मुद्धा दायर

Sagarmatha Post
Sagarmatha Post २६ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ ।अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरि बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरि विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो । अख्तियारले न्ग्स प्रमुखले नाला निर्माणको कामको भुक्तानी दिने प्रयोजनका लागि एक लाख घुस लिएको मुद्धामा जसोधाले बयानको प्रतिकुल बकपत्र गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्